मार्भलको सिरिजमा फरहान « Khabarhub

मार्भलको सिरिजमा फरहान


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड कलाकारहरूले अवसर पाउँदा हलिउडमा काम गर्ने गरेका छन् । 

केही समय अगाडि मात्र आलिया भट्टले बलिउड फिल्ममा अभिनय गर्ने खबरकै बीचमा मार्भल स्टुडियो र डिज्ने प्लसको आगामी सिरिज ‘मिस मार्भल’ मा बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले अभिनय गर्ने भएका छन् । अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्जको समेत अभिनय रहने सिरिज मार्फत मार्भलले नयाँ सुपरहिरोलाई दर्शक समक्ष ल्याउँदै छ ।

मार्भलले आफ्नो सुपरहिरोहरुको फिल्म र सिरिजलाई जोड्ने क्रममा छ । कथा सिरिज र फिल्ममा एकआपसमा जोडिएर अगाडि  बढ्नेछन् । मार्भलले सिरिजको प्रतिक्रिया हेरेर ‘मिस मार्भल’ लाई ठुलो पर्दामा ल्याउने योजना समेत बनाइरहेको छ । 

फरहान अगाडि पनि जुरासिक पार्क सिरिजमा इरफान खान, मिसन इम्पोसिबल सिरिजमा अनिल कपूर, फास्ट एण्ड फ्युरियस सिरिजमा फैजल अलि, ट्रिपल एक्स : जेन्डर केजमा दीपिका पादुकोण लगायतले अभिनय गरिसकेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ४६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।