मार्भलको सिरिजमा फरहान « Khabarhub

मार्भलको सिरिजमा फरहान


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड कलाकारहरूले अवसर पाउँदा हलिउडमा काम गर्ने गरेका छन् । 

केही समय अगाडि मात्र आलिया भट्टले बलिउड फिल्ममा अभिनय गर्ने खबरकै बीचमा मार्भल स्टुडियो र डिज्ने प्लसको आगामी सिरिज ‘मिस मार्भल’ मा बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले अभिनय गर्ने भएका छन् । अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्जको समेत अभिनय रहने सिरिज मार्फत मार्भलले नयाँ सुपरहिरोलाई दर्शक समक्ष ल्याउँदै छ ।

मार्भलले आफ्नो सुपरहिरोहरुको फिल्म र सिरिजलाई जोड्ने क्रममा छ । कथा सिरिज र फिल्ममा एकआपसमा जोडिएर अगाडि  बढ्नेछन् । मार्भलले सिरिजको प्रतिक्रिया हेरेर ‘मिस मार्भल’ लाई ठुलो पर्दामा ल्याउने योजना समेत बनाइरहेको छ । 

फरहान अगाडि पनि जुरासिक पार्क सिरिजमा इरफान खान, मिसन इम्पोसिबल सिरिजमा अनिल कपूर, फास्ट एण्ड फ्युरियस सिरिजमा फैजल अलि, ट्रिपल एक्स : जेन्डर केजमा दीपिका पादुकोण लगायतले अभिनय गरिसकेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ४६ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम