जेलेन्स्कीको टिप्पणी– ‘युक्रेनमा फेरि दुष्ट पस्यो’ « Khabarhub

जेलेन्स्कीको टिप्पणी– ‘युक्रेनमा फेरि दुष्ट पस्यो’


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा फेरि एकपटक दुष्ट पसेको टिप्पणी गरेका छन् ।

 दोश्रो विश्वयुद्धमा जर्मनीको हारको वार्षिकोत्सव अर्थात विजय दिवसका दिन सम्बोधन गर्दै युक्रेनमा फेरि एकपटक दुष्ट पसेको टिप्पणी गरेका हुन् ।

‘दुष्ट फर्केको छ । फेरि !’ जेलेन्स्कीलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

‘फरक शैलीमा, फरक नाराका साथ, तर उही उद्देश्यले ।’ उनले भने, ‘कुनै पनि दुष्ट जिम्मेवारबाट भाग्न सक्दैन, बंकरमा पनि लुक्न सक्दैन ।’

नाजी तानाशाह एडल्फ हिटलरले आफ्ना अन्तिम दिनहरू जर्मनीको राजधानी बर्लिनमा रहेको बंकरमा लुकेर बिताएका थिए । अन्त्यमा उनले आत्महत्या गरी प्राण त्यागेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ४४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा