‘जब विद्यार्थी लेबर मार्केटमा छिर्छ, रिजेक्ट हुन्छ’ « Khabarhub

‘जब विद्यार्थी लेबर मार्केटमा छिर्छ, रिजेक्ट हुन्छ’


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लेबर मार्केटको बारेमा तीन वटा कुरा गरौँ। बढी लेबर माइग्रेसनको कुरा गरौँ। यसलाई किन नरोक्ने त ? किन जान्छ त ? त्यो नजाँदा यही बस्दा हुँदैन।

एउटा चाहिँ जान्छन् रोकिँदैन यो गोलो मार्केट हो। यसलाई कसैले रोक्न सक्ने अवस्था छैन। अनि अर्को आफ्नो देशको समस्यालाई कामको क्लासिफिकेशन यो काम राम्रो हो।

नराम्रो, ठूलो, सानो यस्तै कुराले हो। यसले मान्छेको दिमागमा यति असर गरिसकेको छ कि त्यही काम बाहिर गएर गर्छ ठिक छ। यहाँ बसेर गर्दा कमजोर हुन्छ। अनि अर्को गइसकेपछि यहाँ फर्किने कि नफर्किने हो ? किन फर्किँदैन त ? सरकारी सुरक्षाको कुराले गर्दा होला र अर्को अध्ययन प्रणालीमा।

एउटा विद्यार्थी जब लेबर मार्केटमा छिर्छ। उसलाई अनुभव छैन भनेर धिकारिन्छ, किनकी फ्रेस विद्यार्थीको कहिले पनि अनुभव हुँदैन।

अर्को कुरा शिक्षा प्रणालीमा प्राविधिक पढेको कुरा कार्यान्वयन कसरी गर्ने त ? त्यो पढ्दा क्रमबद्ध रुपमा एउटा उदाहरणका रुपमा हुन्छ। दुई वटैलाई तुलना गरेर त्यहाँ चाहिँ प्रयोग गर्ने अवस्था देखिँदैन। अहिले यसरी पढ्दा एउटा विद्यार्थीलाई जुन काम विषय बनाएर त्यही कुरा पढाएर कहाँ कहाँ सम्बन्धित हुन्छ भन्ने किसिमले जानुपर्छ जस्तो लाग्छ।

अर्को कुरा विश्व माइग्रेसन मुभमेन्टको बारेमा स्कुल तहदेखि नै यसमा अध्ययन गराउनुपर्छ कि जस्तो लाग्छ। मलाई किन नदेखाउने बाहिर गएर देखाउँदैनन्। देखेको एउटा कुरा भएको अर्को कुरा छ। अनि हाम्रो देशको सरकारले गर्नुपर्ने भनेको हाम्रो देशमा जति पनि माइग्रेसन भएका छन्।

तल्लो तहको कि त सीपयुक्त तहको। धेरै माथिल्लो सोचको रुपमा बस्न सक्ने अनुभवका व्यक्तिहरू यहाँहरू पनि बाहिर गइदिनु हुन्छ। जसले गर्दा यहाँ भएकोले यहाँको अनुभव साट्न पाउँदैन। त्यसैले यी कुरामा ध्यान दिनु पर्दछ।

प्रस्तुतिः मौसमी राना

https://www.facebook.com/watch/?v=568132018014180

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : ५९ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र