महाबुलाई चलचित्र छायांकन स्थलको रूपमा प्रचार गरिने « Khabarhub

महाबुलाई चलचित्र छायांकन स्थलको रूपमा प्रचार गरिने


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – दैलेख र जाजरकोटको संगमस्थल महाबु क्षेत्रलाई चलचित्र छायांकन स्थलको रूपमा प्रचार प्रसार गरिने भएको छ ।

चलचित्र छायांकनका लागि छनोट भएको महावु क्षेत्रको पूर्वाधार विकास निमार्णका लागि संघीय सरकारसँग पनि हातोमालो गर्दै प्रचार प्रसारलाई तीव्र बनाउन लागिएको कर्णाली प्रदेश सरकारले जनाएको हो ।

सरकारले आफ्ना नीति तथा कार्यक्रमार्फत चलतित्र छायांकनस्थलको रूपमा महाबुको पूर्वाधार निर्माणमा सहयोग गर्ने पनि जनाएको छ ।

‘चलचित्र छायांकनका लाािग छनोट भएको दैलेख कालिकोट जिल्लाको संगमस्थल महाबु क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्न नेपाल चलचित्र विकास बोर्ड र निजी क्षेत्रसँग समन्वय गरिने छ,’ मंगलबार जारी नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १२ : ४५ बजे

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत गरिने, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौँ– हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका