सेयर बजार सुधारका लागि सुझाव समिति गठन « Khabarhub

सेयर बजार सुधारका लागि सुझाव समिति गठन


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थ मन्त्रालयले सेयर बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन गरिएको छ ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा सुझाव समिति गठन गरिएको हो । समिति सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट १/१ जना प्रतिनिधि रहने छन् ।

पछिल्लो समय निरन्तर सेयर बजार ओरालो लागेपछि अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा सुझाव समिति बनाइएको हो । ३२ सय अंकसम्म पुगेको सेयर बजार हाल करिब २ हजार अंकमा झरिसकेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  २ : ३७ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा