राष्ट्रसंघ महासभामा सर्वसम्मतले नेपाल उपाध्यक्ष निर्वाचित | Khabarhub Khabarhub

राष्ट्रसंघ महासभामा सर्वसम्मतले नेपाल उपाध्यक्ष निर्वाचित


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल संयुक्त राष्ट्रसंघमा एसिया प्रशान्त क्षेत्रबाट उपाध्यक्ष निर्वाचित भएको छ । राष्ट्रसंघको ७७ औँ महासभाले नेपाललाई एसिया प्रशान्त क्षेत्रबाट उपाध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

एशिया प्रशान्त क्षेत्रबाट नेपालसँगै‚ मलेशिया‚ ताजिकिस्तान‚ तुर्कमेनिस्तान पनि उपाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै, महासभाले हंगेरीका कूटनीतिज्ञ क्साबा कोरोसीलाई नयाँ अध्यक्ष चयन गरेको छ । उनको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएका कारण उनी सर्वसम्मत निर्वाचित भएको अमेरिकाबाट प्रकाशित हुने द स्टेट्सम्यान अखबारले जनाएको छ ।

त्यस्तै यस महासभामा अर्को एसियाली मुलुक भियतनाम समग्रमा उपाध्यक्ष चुनिएको जनाइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : २६ बजे

सबै दलका साथीहरू उच्च मनोबलका साथ एकताबद्ध होऔँ : सिटौला 

काठमाडौं– नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलका नेताहरू

जेन-जीको बैठक : वार्तामा पठाउन राजनीतिक गन्ध नआउने नेतृत्वको खोजी

काठमाडौँ– जेन-जी समूहको जुम बैठक अहिले चलिरहेको छ। जेनजीको पुस्ताको

प्रधान सेनापतिले जेन-जीसँग भने : रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस्

काठमाडौं– जेन–जी आन्दोलनको नेतृत्व गरेका युवाहरूलाई नेपाली सेनाका प्रधान सेनापति

नेपाली सेनासँग वार्ताको सुरुवात नहुँदै जेन–जी आन्दोलन ‘विभक्त’

काठमाडौं– मुलुकमा सिर्जना भएको पछिल्लो घटनाक्रमपछि तय गर्नुपर्ने मार्गरेखाका लागि