काठमाडौं महानगर कार्यपालिका सदस्यहरूले लिए शपथ « Khabarhub

काठमाडौं महानगर कार्यपालिका सदस्यहरूले लिए शपथ


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

महानगरका प्रमुख बालेन्द्र साहले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराएका हुन् । उनले बुधबार उनले राष्ट्रिय सभा गृहमा शपथ गराएका हुन् ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसँगै राजनीतिक दलका प्रतिनिधिको समेत उपस्थिति थियो ।

कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । उनीहरू जेठ २४ गते राष्ट्रिय सभा गृहमा भएको निर्वाचनबाट निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ लिनुअघि निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : १२ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा