भारतद्वारा एकै महिनामा जीएसटीबाट १४ खर्ब रुपैयाँ राजश्व संकलन « Khabarhub

भारतद्वारा एकै महिनामा जीएसटीबाट १४ खर्ब रुपैयाँ राजश्व संकलन


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले चालू आर्थिक वर्षको मे महिनामा वस्तु एवम् सेवा कर (गुड्स एन्ड सर्भिस ट्याक्स जीएसटी) मार्फत १४० खर्ब भारतीय रुपैयाँ संकलन गरेको छ ।

भारतीय आर्थिक समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएअनुसार भारत सरकारले जीएसटीमार्फत् १४ खर्ब ८ अर्ब ८५ करोड भारु संकलन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष जीएसटीबाट राजश्व संकलन ४४ प्रतिशतले बढेको छ । इकोनोमिक टाइम्सका अनुसार अघिल्लो आर्थिक वर्षको मे महिनामा जीएसटीबाट भारत सरकारले ९ खर्ब ७८ अर्ब २१ करोड भारतीय रुपैयाँ संकलन गरेको थियो ।

पछिल्लो राजश्व संकलन उत्साहप्रद रहेको भन्दै यसले भारतको वित्तीय अवस्था मजबुत बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : ०७ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड