पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो | Khabarhub Khabarhub

पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ ।

साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ ।

त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ११ : १३ बजे

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुरबाट छ जना पक्राउ

नेपालगञ्ज– भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका

घुसकाण्डमा गुप्ता कामरेडको बहिगर्मन, राजीनामाको सूचीमा मन्त्रीको लामै लर्को

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथोपल्ट प्रधानमन्त्रीको पद

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण

एजेनसी – भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि

मुक्त कमैयाको बस्तीमा अनुगमन, धनीपुर्जाको श्रेस्ता कायम नहुँदा अनेक सास्ती

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले मुक्त कमैया पुनःस्थापनामा

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिँदै

म्याग्दी– म्याग्दीमा रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय