अमेरिकामा मात्रै ९ करोडमा कोरोना पुष्टि « Khabarhub

अमेरिकामा मात्रै ९ करोडमा कोरोना पुष्टि


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९ करोड नाघेको छ ।

गत २४ घण्टामा यो खबर तयार पार्दासम्म दुई हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै अहिलेसम्म कोरोना पुष्टि हुनेको ९ करोड ४९ हजारभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ ।

वल्डोमिटरका अनुसार संयुक्त राज्य अमेरिकामा अहिलेसम्म कोरोना पुष्टि भएका मध्ये ८ करोड ५६ लाखभन्दा धेरै निको भएका छन् ।

१० लाख ४५ हजारको भने मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर ५५ करोड ८४ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ५३ करोड १९ लाख निको भएका छन् । ६३ लाख ६ हजारको भने मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै