रहेनन् ‘द गडफादर’ अभिनेता जेम्स  « Khabarhub

रहेनन् ‘द गडफादर’ अभिनेता जेम्स 


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म प्रेमी दर्शकको लागि प्रिय नाम हो ,’द गडफादर’ । मास्टर पिस फिल्म ‘ द गडफादर’ को चरित्र ग्याङस्टर सोनी कोर्लोनबाट संसारभर परिचित हलिउड स्टार जेम्स कानको ८२ वर्षको उमेरमा निधन भएको छ ।  यसको जानकारी स्वयम् उनकै परिवारले सामाजिक सञ्जाल मार्फत दिएको हो । ‘हामी ठूलो दुःखका साथ भन्न चाहन्छौँ कि ६ जुलाईमा जेम्सको निधन भएको छ । हामी सबै शुभचिन्तकको भावनालाई सम्मान व्यक्त गर्दैछौँ’ परिवारले लेखेका छन् । 

सन् १९६३ मा रिलिज भएको फिल्म ‘इरमा ला डान्स’बाट उनले फिल्म करिअरको थालनी गरेका जेम्सको पूरा नाम जेम्स एडमन्ड कान हो । मिसरी, एल्फ, चोर, गडफादर पार्ट २, ब्रायन्स सङ र द ग्याम्बलर फिल्ममा उनले अभिनय गरेका छन् । उनको अन्तिम फिल्म सन् २०२१ मा रिलिज भएको ‘क्वीन बीज’ थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ४ : २३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका