राजकुमार भन्छन्, ‘बलिउडमा नातावाद सकिँदैन तर ओटीटीले सघाउँछ’ « Khabarhub

राजकुमार भन्छन्, ‘बलिउडमा नातावाद सकिँदैन तर ओटीटीले सघाउँछ’


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता बलिउडमा नातावादको विषयमा विभिन्न किसिमका बहसहरु भइरहेका छन् । विशेषत अभिनेता सुशान्त सिंह राजपूतको निधन भएपछि यस विषयले बढी चर्चा र बहस हुने मौका पायो । नातावाद अर्थात् नेपोटिजमको विषयमा बेलाबखतमा राम्रै बहस हुने गरेको छ । यस विषयमा बलिउडका अभिनेता राजकुमार रावले बोलका छन् । 

‘बलिउडमा नातावाद सकिदैन । यद्यपि नयाँलाई अहिले प्रशस्तै माध्यम छन् । ओटीटीमा बनिरहेको कन्टेन मार्फत आफूलाई स्थापित गराउन सकिन्छु अभिनेता रावले भने । उनले ‘इन्डिया टुडेसँगको कुराकानीमा ओटिटीमार्फत साथीहरू जयदीप अहलावतले ‘पाताल लोक’ र प्रतीक गान्धीले ‘स्क्याम १९९२’ मार्फत स्थापित भएको उदाहरण समेत दिए । ‘बलिउडमा नेपोटिजम रहिरहन्छ, तर तपाईंको काम र तर, तपाइको प्रतिभा बोल्छ’, उनले भने । 

उनले फिल्म बन्ने शैलीमा आएको परिवर्तनलाई नियाली रहेको बताए । ‘कुनै समय हामी सिफोनको साडीमा अभिनेत्रीलाई नचाउन स्विट्जरल्याण्ड पुग्थ्यौं । अहिले हामीले स-साना कथालाई माध्यम बनाएका छौँ । यी समाजसँग जोडिएकोले दर्शकको प्रिय पनि बने । अब साउथ इन्डियन मेकर्सले हामीलाई लार्जर देन लाईफ फिल्म बनाउने चुनौती दिएका छन् । ‘दर्शकको रूचि बढेकाले हामी पनि त्यसतर्फ लाग्नुको विकल्प छैन’ उनले भने । उनी अभिनीत  ‘हिटस् द फर्स्ट केस’ आउँदो जुलाई १५ मा अमेजन प्राइममा प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : १६ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व