खडेरी बढेसँगै रेडक्रसद्वारा अफगानिस्तानमा भोकमरीको चेतावनी « Khabarhub

खडेरी बढेसँगै रेडक्रसद्वारा अफगानिस्तानमा भोकमरीको चेतावनी


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय रेडक्रसले खडेरी बढेसँगै अफगानिस्तानमा भोकमरीको अवस्था अझ विकराल बन्न सक्ने चेतावनी दिएको छ । कडा गर्मी र बसन्त ऋतुमा पनि वर्षा नभएसँगै कृषिजन्य उत्पादनमा गिरावट हुने प्रक्षेपण गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अझै पनि ७० प्रतिशत अफगान परिवार दैनिक खाद्य आवश्यकता समेत पूरा गर्न असक्षम रहँदै आएका छन् ।

यसबाहेक ३० लाख अफगान बालबालिका चरम कुपोषणको जोखिममा रहेका छन् ।

अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार हजारौँ मानिसहरु अहिले गरिबी र भोकमरीका कारण सडकमा भिक माग्न विवश छन् । यसबाहेक मुलुकमा झाडापखाला, दादुराजस्ता रोगको पनि बिगबिगी रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : ५९ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको