राष्ट्र बैंकको ७ अर्ब १० करोडको ट्रेजरी खरिद आज « Khabarhub

राष्ट्र बैंकको ७ अर्ब १० करोडको ट्रेजरी खरिद आज


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज दिउँसो ३ बजेसम्मका लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ ।

ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन्।

९१ दिने अवधिको ट्रेजरीको जारी मिति भने साउन २४ गते तोकिएको छ। यो परिपक्व हुने अवधि २०७९ कात्तिक २२ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।

यही साउन १६ गते १० अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ११ : ३९ बजे

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका