करेन्ट लाग्दा एक महिलाको मृत्यु, ४ जना घाइते « Khabarhub

करेन्ट लाग्दा एक महिलाको मृत्यु, ४ जना घाइते


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जलजला गाउँपालिका-७ धाइरिङमा आज बिहान मुख्य लाइनको हाइ भोल्टेज बिद्युत शाखा लाइनमा करेन्ट लाग्दा स्थानीय अन्दाजी ५० वर्षीया सीता केसीको घटनास्थलमै मृत्यु भएको हो।

अरु ४ जना घाइते भएका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए । हाइभोल्टेजका कारण धाइरिङका झण्डै दुई सय घरका मिटर बक्स जलेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १२ : ४९ बजे

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,