करेन्ट लाग्दा एक महिलाको मृत्यु, ४ जना घाइते | Khabarhub Khabarhub

करेन्ट लाग्दा एक महिलाको मृत्यु, ४ जना घाइते


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जलजला गाउँपालिका-७ धाइरिङमा आज बिहान मुख्य लाइनको हाइ भोल्टेज बिद्युत शाखा लाइनमा करेन्ट लाग्दा स्थानीय अन्दाजी ५० वर्षीया सीता केसीको घटनास्थलमै मृत्यु भएको हो।

अरु ४ जना घाइते भएका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए । हाइभोल्टेजका कारण धाइरिङका झण्डै दुई सय घरका मिटर बक्स जलेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १२ : ४९ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको