भारतबाट सुन चोरी गरेको आरोपमा सुदूरपश्चिमका थप २ जना पक्राउ « Khabarhub

भारतबाट सुन चोरी गरेको आरोपमा सुदूरपश्चिमका थप २ जना पक्राउ


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतबाट सुन चोरी गरिएको प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा उनीहरलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार अहिलेसम्म जम्मा ६ जनालाई समातेर अनुसन्धान चलिरहेको छ।

आज (सोमबार) पक्राउ गरिएका २ जना बैतडीका भएपनि उनीहरुको अन्य पहिचान खुलाइएको छैन। ती दुवै जना भारतबाट सुन चोरेर नेपाल ल्याउने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ८ : २१ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग