भारतीय रक्षामन्त्री राजनाथका छोरा निरज काठमाडौँमा « Khabarhub

भारतीय रक्षामन्त्री राजनाथका छोरा निरज काठमाडौँमा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भारतीय रक्षामन्त्री राजनाथ सिंहका छोरा निरज काठमाडौँमा छन् । काठमाडौँमा दुई दिन चलेको दक्षिण एसियाली जलवायु परिवर्तनबारेको सम्मेलनमा सहभागी हुन निरज काठमाडौँ आएका हुन् ।

व्यापारीसमेत रहेका निरज भारतीय युवा व्यवसायीहरुको नेतृत्व गर्छन् । बिहीबार काठमाडौँमा युवा व्यवसायी सिंहले नेपालका युवा व्यवसायीसँग अन्तरक्रिया गरेका छन् । उनले खबरहबको पेभेलियन हलमा नेपाली युवा व्यवसायीहरुसँग छलफल तथा अन्तरक्रिया गरेका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ३ : ३३ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा