दक्षिण कोरयामा घटेन कोरोना भाइरसको सङ्क्रमण « Khabarhub

दक्षिण कोरयामा घटेन कोरोना भाइरसको सङ्क्रमण


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि भारत र दक्षिण कोरियामा भने सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छैन ।

कोरियाली स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचनामा पछिल्लो विवरणअनुसार दक्षिण कोरियामा ७२ हजार पाँच छ सय ४६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

त्यसअघिको विवरणअनुसार कोरियामा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका थिए । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या दुई करोड ३८ लाख ६४ हजार पाँच सय ५० पुगेको छ ।

कोरोना सङ्क्रमणबाट थप ६४ जनाको मृत्यु भएको छ । यो सँगै कोरियामा कोभिड–१९ लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार तीन सय १३ पुगेको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : ५९ बजे

आइतबार पनि अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो