दशैँमा २० लाख यात्रु बाहिरिने अनुमान | Khabarhub Khabarhub

दशैँमा २० लाख यात्रु बाहिरिने अनुमान


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेको छ। कोभिड–१९ प्रभाव नभएकाले यो संख्यामा यात्रुहरू दशैँ मनाउन गाउँ जाने अनुमान गरिएको महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको बुधबार बसेको संयुक्त बैठकले असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।

यातायात व्यवस्था विभागले अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्ने भनेको छ। तर यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले अनलाइनबाट टिकट काट्ने व्यवस्था नगर्ने प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ११ : ०४ बजे

जनकपुरधाममा ‘युथ कार्निभल’ हुँदै

जनकपुरधाम– क्षमतावान युवाहरूलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निभल’ हुन लागेको

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आगामी जेठ १ गते

सुशासनका लागि ध्यानयोग पनि आवश्यक : परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न

लोकसभा चुनाव : दिल्लीमा मुस्लिम मतदाता ‘गेम चेन्जर’

नयाँ दिल्ली – भारतको दिल्लीमा लोकसभा चुनाव आगामी २५ मे