एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार (नामावलीसहित)    « Khabarhub

एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार (नामावलीसहित)   


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख राजनीतिक दल मध्ये प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याउने नेकपा एकीकृत समाजवादी पहिलो दल भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन आबद्ध माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याएर पहिलो दल भएको हो ।

जसअनुसार कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध नेकपा एसले आफ्नो भागबन्डामा परेको सबै १९ सिटमा उम्मेदवारी टुंग्याएर सार्वजनिक गरेको हो । जसअनुसार

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १९ जना उम्मेदवार:

१. इलाम क्षेत्र नं. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र नं. २ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र नं. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र नं. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र नं. –८ जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र नं. –२  कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र नं. –१  राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र नं.–२  विरोध खतिवडा
९. कास्की क्षेत्र नं. २ –श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र नं.२ –रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र नं. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र नं. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र नं. १ – मेटमणि चौधरी
१४. सल्यान– प्रकाश बुढाथोकी (ज्वालां)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र नं. १-अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र नं. १– शेरबहादुर कुँवर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी –  प्रेमबहादुर आले

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ११ : ५२ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका