अस्वस्थ भए पछि राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा | Khabarhub Khabarhub

अस्वस्थ भए पछि राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।

अस्वस्थ भए पछि उनी आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा स्वास्थ्य जाँचका लागि पुगेको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।

‘रुघा खोकी र ज्वरो आएपछि राष्ट्रपति भण्डारी स्वास्थ्य अवस्था जाँच गर्न अस्पताल पुग्नुभएको हो, भाइरल हुनसक्छ । रिपोर्ट आउन बाँकी छ।’, अधिकारीले भने।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : २० बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’