अस्वस्थ भए पछि राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा « Khabarhub

अस्वस्थ भए पछि राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।

अस्वस्थ भए पछि उनी आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा स्वास्थ्य जाँचका लागि पुगेको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।

‘रुघा खोकी र ज्वरो आएपछि राष्ट्रपति भण्डारी स्वास्थ्य अवस्था जाँच गर्न अस्पताल पुग्नुभएको हो, भाइरल हुनसक्छ । रिपोर्ट आउन बाँकी छ।’, अधिकारीले भने।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : २० बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक