राप्रपाद्वारा काठमाडौँको उम्मेदवारी टुंग्यायो « Khabarhub

राप्रपाद्वारा काठमाडौँको उम्मेदवारी टुंग्यायो


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ ।

निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो । 

जसअनुसार काठमाडौंमा राप्रपाका उमेदवारहरू

क्षेत्र नं १ प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र
प्रदेशसभा क-नवीन शाही
प्रदेशसभा ख- यज्ञ बहादुर शाह

क्षेत्र नं २ तिनिधिसभातर्फ नवराज सिंखडा
प्रदेश सभा क- सुनील केसी
प्रदेश सभा ख -राजु विष्ट

क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ गणेश गिरी
प्रदेश सभा क- चुण्डी लामा
प्रदेश सभा ख- आनन्दराम थापा

क्षेत्र नं ४ प्रतिनिधिसभातर्फ डा. ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क-ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख-पूण्यलाल श्रेष्ठ

क्षेत्र नं ५: प्रतिनिधिसभातर्फ डा.रामप्रसाद उप्रेती
प्रदेश सभा क- राजेन्द्र प्रजापति
प्रदेश सभा ख- नवीन खड्का

क्षेत्र नं ६ प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेश सभा क- जगत सागर महर्जन
प्रदेश सभा ख- चिरागमान सिंह कुँवर

क्षेत्र नं ७ .प्रतिनिधिसभातर्फ ध्रुव विक्रम मल्ल
प्रदेश सभा क- रोजिना गुरुङ
प्रदेश सभा ख- लाल कुमार लामा

क्षेत्र नं ८ : प्रतिनिधिसभातर्फ प्रकाश रिमाल
प्रदेश सभा कस् केदार धमला
प्रदेश सभा ख ९ उद्धव थापा

क्षेत्र नं ९:  प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान
प्रदेश सभा क ९ सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख ९ दिलीप कार्की

क्षेत्र नं १०: प्रतिनिधिसभातर्फ बलराम थापा
प्रदेश सभा क ९ उमेश सापकोटा
प्रदेश सभा ख ९ सूर्यबहादुर महर्जन

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : १२ बजे

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई