सयौँ सर्पलाई एक साथ खुल्लामा छाडेको भिडियो भाइरल « Khabarhub

सयौँ सर्पलाई एक साथ खुल्लामा छाडेको भिडियो भाइरल


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय: मानिस आसपासमा सर्प देखे डराएर भाग्ने गर्दछन् । केही सीमित मानिस मात्र सर्पको नजिक जाने र समाउने हिम्मत राख्छन् ।

विषालु हुने भएकाले सर्प छुन हतपत कसैले आँट गर्दैन । तर सामाजिक सञ्जालमा भाइरल एक भिडियो भाइरल बनेको छ । जहाँ एक व्यक्तिले सयौँ सर्पलाई निडरताका साथ छुँदै एक साथ जंगलमा छाडेको देख्न सकिन्छ ।

इन्टरनेटमा भाइरल भएको भिडियोमा एक व्यक्तिले जंगलको खुल्ला स्थानमा एक बोराबाट सयौँ सर्प बाहिर निकालेर छाड्छन् । ती सर्पलाई उनी निडरताका साथ हातले चलाएर बाहिर जान मद्दत गर्दछन् । यस्तो खतरनाक कार्य गर्न सायदै कसैले हिम्मत गर्ला ।

भिडियो हेर्नुहोस् !

 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : ०६ बजे

ललितपुरका जेन-जी शहीद महर्जनको परिवार भेट्न पुगे जगदीश खरेल 

काठमाडौं– ललितपुरका जेन-जी शहीद बिनोद महर्जनको परिवारलाई भेटघाट गर्न ललितपु-२

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

गण्डकी– पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ

छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु

एजेन्सी– कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको चीन

शुक्लाफाँटामा बाघ गणना सुरु

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबारदेखि बाघ गणना सुरु भएको

इरानी राष्ट्रगान नगाएका पाँच महिला फुटबलरलाई अष्ट्रेलियामा शरण

तेहरान-एशियन कप फुटबल प्रतियोगिताबाट बाहिरिएपछि इरानको महिला फुटबल टोलीका पाँच