पाकिस्तानको नयाँ राष्ट्रिय नीतिको सुरक्षा विज्ञद्वारा आलोचना « Khabarhub

पाकिस्तानको नयाँ राष्ट्रिय नीतिको सुरक्षा विज्ञद्वारा आलोचना


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद–पाकिस्तानमा ल्याइएको राष्ट्रिय सुरक्षा नीतिको विरोध गर्दै देशका सुरक्षा विशेषज्ञहरुले आलोचना गरेका छन् । ठूला–ठूला दाबीका बाबजुद पनि देशको सुरक्षालाई समग्रतामा हेर्ने नीतिको भू–अर्थशास्त्र र मानव संसाधन विकास पक्षमा खासै ध्यान नदिइएको विज्ञहरुले बताएका छन् ।

राष्ट्रिय सुरक्षा समितिको स्वीकृतिपछि गत महिना संघीय मन्त्रिपरिषद्ले एनएसपीलाई अनुमोदन गरेको थियो । केहि हप्तापछि, भर्खरै स्वीकृत राष्ट्रिय सुरक्षा नीतिको सार्वजनिक संस्करण जारी गरिएको थियो ।

यो नीतिले आगामी वर्षहरूमा देशले कस्तो दिशा लिनुपर्छ भन्ने कुरालाई परिभाषित गरेको छ, जसलाई निर्माताहरुले आर्थिक सुरक्षामा विशेष जोड दिएको बताएको छ । राष्ट्रिय सुरक्षा नीतिको सुरुवात भएदेखि नै पाकिस्तानका केही सुरक्षा विशेषज्ञ र मिडियाबाट कडा आलोचना भएको थियो ।

पाकिस्तानी सञ्चारमाध्यम डन अखबारको हालैको टिप्पणीमा एक पाकिस्तानी लेखकले ऐतिहासिक कारणहरूले गर्दा, पाकिस्तान एक संकट व्यवस्थापनबाट अर्कोमा पीडा गइरहेको बताए । देशलाई कसरी अगाडि बढाउने भन्ने दीर्घकालीन सोचविना अल्पकालीन निर्णय लिन देश बाध्य भएको लेखकले बताएका छन् ।

अर्को राजनीतिक टिप्पणीकार आयशा सिद्दिकाका अनुसार पाकिस्तानले आफ्नो भू अर्थशास्त्रलाई प्रभावकारी रूपमा ठूलो छिमेकीसँग सञ्चालन नगरेसम्म राष्ट्रिय सुरक्षा नीति सफल हुन नसक्ने बताएकी छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १ : ०० बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका