आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडनको आह्वान « Khabarhub

आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडनको आह्वान


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आह्वान गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण जारी राखेका बेला बाइडनले यस्तो आह्वान गरेका हुन् ।

उनले रुसले किभ कब्जा गरेको खण्डमा आफ्ना नागरिकहरुलाई बचाउनका लागि सेना पठाउन नसक्ने भन्दै तत्काल युक्रेन छाड्न आफ्ना नागरिकलाई आह्वान गरेका हुन् ।

युक्रेनको अवस्था अझै खतरनाक बन्न सक्ने उनको चिन्ता छ । बाल्टिक मुलुकहरु इस्टोनिया, लाट्भियालिथुएनियाले पूर्वी युरोपमा सैनिक सहयोग बढाउन नेटाआबद्ध मुलुकहरुलाई आह्वान गरेलगत्तै बाइडनको यस्तो भनाइ आएको हो ।

गत फेब्रुअरी २४ यता युक्रेनमा रुसी हमला जारी छ । रुसी आक्रमणका कारण बीस लाख भन्दा धेरैले युक्रेन छाडिसकेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १२ : १० बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध