दक्षिण कोरियाली जलक्षेत्रमा उत्तर कोरियाली पानीजहाजमाथि गोली प्रहार « Khabarhub

दक्षिण कोरियाली जलक्षेत्रमा उत्तर कोरियाली पानीजहाजमाथि गोली प्रहार


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण कोरियाली तटरक्षकहरुले उत्तर कोरियाली पानीजहाजमाथि गोली चलाएका छन् ।

मुलुकको विवादास्पद पश्चिमी जलक्षेत्रको ‘उत्तरी निर्धारण रेखा’ पार गरेको उत्तर कोरियाली पानीजहाजमा गोली प्रहार गरेको समाचार संस्था एपीले जनाएको छ ।

दक्षिण कोरियाको रक्षामन्त्रालयले जनाएअनुसार उक्त उत्तर कोरियाली पानीजहाज जलक्षेत्रमा गस्ती गर्ने क्रममा उत्तर दक्षिण कोरियाली सीमाक्षेत्रमा प्रवेश गरेको थियो ।

लगत्तै नजिकै रहेका दक्षिण कोरियाली नौसेनाको पानीजहाजबाट चेतावनीस्वरूप गोली प्रहार गरिएको थियो । दक्षिण कोरियाली चेतावनीसँगै उक्त पानीजहाज फिर्ता गएको जनाइएको छ ।

दक्षिण कोरियाको बेर्केयोङ टापुनजिकै भएको भनिएको उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको बुझिएको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : ५४ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका