भारतीय महावाणिज्य दूतावासले मनायो अन्तर्राष्ट्रिय महिला दिवस | Khabarhub Khabarhub

भारतीय महावाणिज्य दूतावासले मनायो अन्तर्राष्ट्रिय महिला दिवस


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- भारतीय महावाणिज्य दूतावासले वीरगन्जमा कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

दूतावासले ‘आजादी का अमृत महोत्सव’को रूपमा वीरगन्जस्थित वाणिज्य दूतावास परिसरमा कार्यक्रम गरेको हो  ।

 महावाणिज्यदूत नितेश कुमारले कार्यक्रम आयोजनाको महत्व र आवश्यकताबारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा राजनीति, व्यवसाय, शिक्षण, सामाजिक कार्य र नागरिक समाज जस्ता समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्दै मधेस प्रदेशका करिब २५ प्रतिष्ठित महिलाहरूको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसको  नारा “दिगो भविष्यको लागि आज लैङ्गिक समानता” मा  महिलाहरू द्वारा आफ्ना विचारहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा महिलाहरूले आफ्नो संघर्ष, उपलब्धि र पूर्वाग्रह तोड्ने तरिका र उपायहरूबारे धारणा राखेका थिए । 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : २८ बजे

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन – भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध