तनहुँमा जिप दुर्घटना-६ जना घाइते « Khabarhub

तनहुँमा जिप दुर्घटना-६ जना घाइते


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखराबाट स्याङजा तर्फ जाँदै गरेको जिप तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

बुधबार साँझ शुक्लागण्डकी नगरपालिका- ७ स्थित स्याउली बजारमा ग १ज ६५४४ नम्बरको जिप दुर्घटनामा परेको हो । प्रहरीले अनियन्त्रित भएर जिप दुर्घटना भएको जनाएको छ ।

घाइते मध्ये व्यास नगरपालिकाका पदम थापा, स्याङजाको चापाकोटकी इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना  र क्याम बहादुर रानाको उपचार भइरहेको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : ११ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज