बोरुसिया डर्टमण्डसँग स्टुटगार्ड पराजित « Khabarhub

बोरुसिया डर्टमण्डसँग स्टुटगार्ड पराजित


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले स्टुटगार्डलाई २-० गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलमा दुबै गोल जुलियन ब्रान्टले गरेका हुन् ।

यस जितसँगै २९ खेलमा ६० अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।

स्टुटगार्ड २७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : ३१ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल