अभिनेता बिष्टलाई विराटनगर महानगरको सम्मान « Khabarhub

अभिनेता बिष्टलाई विराटनगर महानगरको सम्मान


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्माता समेत रहेका अभिनेता गजित बिष्टलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ।

महानगरको सांस्कृतिक सल्लाहकारसँगै नेपाली फिल्म, गीत संगीतको श्रीवृद्धिमा खेलको भूमिकाको मूल्याङ्कन गर्दै सम्मान गरिएको जनाइएको छ।

महानगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा बिष्टलाई खादा, फूलमालासहित सम्मानपत्र प्रदान गरे । विष्ट लामो समयदेखि फिल्म निर्माण, अभिनय र मोडलिङमा क्रियाशील छन् ।

‘मायाज बार’ शीर्षकको फिल्मबाट अभिनयमा प्रवेश गरेका बिष्टले ‘लभ यु बाबा’, ‘हैरान’आदि फिल्म निर्माण गरेका छन् ।

भर्खरै डान्स च्याम्पियनको निर्देशन गरेका बिष्टले चाँडै नयाँ फिल्म निर्माणको काम अगाडि बढाउने तयारी गरेका छन् ।

गजितले विराटनगरबाटै कलाकारिता सुरु गरेका हुन् । कोरियोग्राफर र मार्सल आर्ट खेलाडीको रुपमा करिअर सुरु गरेका उनले मैतिदेवीमा ‘डान्स फिभर’ नामको नृत्य स्कुल चलाइरहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : २५ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल