जिम्बाब्वे ‘ए’ द्वारा नेपाललाई २ सय १४ रनको लक्ष्य « Khabarhub

जिम्बाब्वे ‘ए’ द्वारा नेपाललाई २ सय १४ रनको लक्ष्य


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपाललाई जिम्बाब्वे ‘ए’ टोलीले २ सय १४ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ ले ३२ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय १३ रन बनायो ।

जिम्बाब्वेका लागि तडिवानासे मरुमनीले  ५० र कुडजाइ मौन्जेले ३९ रन बनाए । नेपालका लागि किशोर महतोले ५, सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरी र करन केसीले १–१ विकेट लिए ।

लगातार वर्षाका कारण मैदान भिजेपछि ५० ओभरको खेललाई ३३ ओभरमा सिमित गरिएको थियो । सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल जिम्बाब्वे ‘ए’ टोलीसँग ३ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा भने नेपालले जिम्बाब्वे ‘ए’ टोलीलाई ९ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : २४ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको