पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल  | Khabarhub Khabarhub

पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्यान्डलाई ६-१ ले पराजित गरेको छ । 

बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकरलोइस ओपेन्डाले एक एक गोल गरे । 

यसअघि खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस जितसँगै वेल्जियमले २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित पोल्यान्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ६ : ४० बजे

कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी

जुम्ला – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको

हिमालय पग्लने र समुद्र सतहको वृद्धिका समस्या मिलेर समाधान गर्न आग्रह

अजरबैजान – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालयका हिउँ

सामूहिक निर्वासनका लागि सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

वासिङ्टन – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय

पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क

सुनसरी – पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौं – नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख