किताब छाप्‍न नसक्ने जनक शिक्षा खारेज गरौँ : सांसद नवीना लामा « Khabarhub

किताब छाप्‍न नसक्ने जनक शिक्षा खारेज गरौँ : सांसद नवीना लामा


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले सांसद नवीना लामाले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी छिन्। प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी हुन्। 

जनक शिक्षा केन्द्रको लापरबाहीले विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको आरोप लगाएकी छन्। उनले भनिन्, ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरूले पुस्तक कहिल्यै पाएनन्। यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियोरु सरकारले किन पैसा दिइरहनेरु  खारेज गरौँ।’

उनले किताब छाप्नको लागि जनक शिक्षा सामग्री खारेज गरेर निजीलाई दिनुपर्ने बताएकी छिन्।  

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १ : १४ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु