माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु « Khabarhub

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान १० बजे बैठक सुरु भएको हो ।

केन्द्रीय समितिको बैठकले ४१ सदस्यीय स्थायी समिति सदस्यको टुंगो लगाएपछि आज पहिलो बैठक बसेको हो ।

सो बैठकले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्युरोसमेत गठन गरेको थियो।

माओवादीले पुराना र वरिष्ठ नेतालाई स्थायी समिति, दोस्रो तहका नेतालाई पोलिटब्युरोमा समावेश गरेको छ ।

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : ०८ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन