अक्षयको फिल्म लन्डनबाट सुरु « Khabarhub

अक्षयको फिल्म लन्डनबाट सुरु


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमारले लन्डनमा फिल्म सुरु गरेका छन् । पञ्जाबीको भूमिका निर्वाह गर्ने फिल्मलाई वाशु भग्नान्नीले निर्माण गर्दै छन् ।

अक्षयले वाशुको कम्पनी पूजा इन्टरटेनमेन्टसँग वेल वटम, सिन्ड्रेलामा काम गरिसकेका छन् । यो उनीसँग तेस्रो सहकारी हुनेछ । फिल्मको छायांकन भएसँगै अक्षयको लुक्स बाहिरिएको छ । जहाँ उनी पञ्जाबी अधवैशेको लुक्समा देखिएका छन् ।

भारतबाट लन्डन पुगेको पञ्जाबीको कथामा फिल्म रहेको अनुमान लगाउन सकिन्छ । फिल्मलाई टिनु सुरेश देशाइले निर्देशन गरेका छन् । टिनुले अक्षय अभिनीत रुस्तमको निर्देशन गरिसकेका छन् ।

अक्षयको हालै रिलिज भएको फिल्म ‘सम्राट पृथ्वीराज’ असफल भएपछि उनले आउँदो प्रोजेक्टमा धेरै ध्यान दिन थालेका छन् । उनी दर्शकको इच्छा बाहेकको फिल्म नगर्ने मुडमा छन् । केही समय यता उनलाई पारिश्रमिककै लागि फिल्मको संख्या बढाइरहेको आरोप लागिरहेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १ : २६ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व