प्रहरीका चारजना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस « Khabarhub

प्रहरीका चारजना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको चारजना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बढुवा समितिको शनिबार बसेको बैठकले बढुवा सिफारिस गरेको हो । प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फ ३ जना र प्राविधिक प्रहरी समूह, मेकानिकल इन्जिनियरिङ्ग तथा सवारीतर्फका १ गरी ४ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस हुनेमा डा. सुरज राण, डा. दीपा न्हुच्छे प्रधान, डा. अमिन कुमार श्रेष्ठ र ई. दिनेश केसी छन् ।

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : ०३ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय