काभ्रेमा बाँदर र बँदेल आतंक नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

काभ्रेमा बाँदर र बँदेल आतंक नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काभ्रेमा बाँदर र बँदेल आतंक रहेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा गंगाबहादुर लामाले काभ्रेमा बाँदर र बँदेल आतंक रहेको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पछिल्लो समय काभ्रेमा बढेको बाँदर र बँदेल आतंकले किसानले लगाएको अन्ननबालीमा हानी नोक्सानी गरेको भन्दै उनले बाँदर र बँदेल आतंक नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : १२ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको