वन विनाशले पशुपन्छी पनि लोप हुने खतरा छ : ओली « Khabarhub

वन विनाशले पशुपन्छी पनि लोप हुने खतरा छ : ओली


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताएका छन्।

सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज आयोजना गरेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पशुपन्छी पनि लोप हुँदै गएकाले वन जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले वन्यजन्तुदेखि पर्यावरणमा समेत असर परेकाले वनबाट वातावरण कसरी सुधार गर्ने भन्नेमा चिन्तन गर्न पनि आग्रह गरे। नेपालमा हिमक्षेत्र भनेर चिनिने १७ प्रतिशत भूमि रहेकाले सोको पनि संरक्षण गरी अर्थतन्त्रलाई माथि उठाउन सामुदायिक वनको योगदान हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : १२ बजे

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि