नागढुंगाबाट गाँजासहित धादिङका एक युवा पक्राउ « Khabarhub

नागढुंगाबाट गाँजासहित धादिङका एक युवा पक्राउ


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले नागढुंगाबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ। धादिङ थाक्रे गाउँपालिका–३ बस्ने २० वर्षीय तेज तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार मंगलबार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट तामाङलाई पक्राउ गरिएको हो। धादिङबाट काठमाडौं आउँदै गरेको बा ८० प १०३३ नम्बरको मोटरसाइकललाई नागढुंगामा चेक गरिएको थियो। उक्त मोटरसाइकलमा १० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ५९ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको