तेक्वान्दो प्रशिक्षक खड्काद्वारा काठमाडौँ क्षेत्र नं. २ (ख) मा स्वतन्त्र उम्मेदवारी दर्ता « Khabarhub

तेक्वान्दो प्रशिक्षक खड्काद्वारा काठमाडौँ क्षेत्र नं. २ (ख) मा स्वतन्त्र उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेक्वान्दो प्रशिक्षक अशोक खड्काले प्रदेशसभा चुनावका लागि मनोनयन दर्ता गरेका छन्।

आइतबार बिहान काठमाडौँको थलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

तेक्वान्दोमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खड्काले ‘छल्नेलाई भन्दा बदल्नेलाई खोजौँ, देश निर्माणका लागि युवालाई नै रोजौँ’ भन्ने नाराका साथ उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ४८ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र