सत्ता गठबन्धनको समर्थनमा रुपन्देही-१ मा घनश्याम भुसालले दिए स्वतन्त्र उम्मेदवारी « Khabarhub

सत्ता गठबन्धनको समर्थनमा रुपन्देही-१ मा घनश्याम भुसालले दिए स्वतन्त्र उम्मेदवारी


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।

एमालेबाट टिकट नपाए पछि पार्टी परित्याग गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको सहयोगमा रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै नेकपा एमालेले सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । प्रदेशसभा (क) मा नेपाली कांग्रेसका अब्दुल रज्जाक र (ख) मा विश्वनाथ यादव ले उम्मेदवारी दर्ता गराए भने एमालेका तर्फबाट राप्रपाका आशिष चौधरी र  एमालेका दधिराम शर्माले उम्मेदवारी दर्ता गराएका छन् । आफू रुपन्देही क्षेत्र नम्बर–१ को परिचित व्यक्ति भएकाले विजयी हुनेमा विश्वस्त रहेको भुसालले बताए।

नेता भुसाललाई सत्ता गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा रहेको छ भने एमालेलाई राप्रपा सहगोग रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : १५ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन