काठमाडौँमा कुहिने फोहर न्यूनीकरण अभियान सुरु « Khabarhub

काठमाडौँमा कुहिने फोहर न्यूनीकरण अभियान सुरु


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरु गरेको छ।

महानगरपालिकाकाले घरबाट निष्कासित हुने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।

महानगरको वातावरण विभागले सूचना जारी गर्दै महानगरपालिकाको वातावरण तथा कृषि विभागबाट बिन लैजान भनेको छ।

कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्न महानगरले बिन वितरणको अभियान थालेको छ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ३४ बजे

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट