तरकारी र फलफूलको मूल्य आज कति ? « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति ?


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ।

जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३१० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, अदुवा ५६, नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी रातो आलु ४७ रुपैयाँ २० पैसा, सेतो आलु ४१ रुपैयाँ, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, कागती ११० रुपैयाँ, किवी १७५ रुपैयाँ, अकबरे खुर्सानी २३५ रुपैयाँ कायम रहेको छ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ८४ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ४० रुपैयाँ, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा,  घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ९६ रुपैयाँ ६७, कन्य च्याउ १६६ रुपैयाँ, डल्ले च्याउ ३७६ रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा,  लोकल परवर ५५ रुपैयाँ, भारतीय सुकेको प्याज ५३ रुपैयाँ र हरियो धनियाँ ११६ रुपैयाँ ६७ पैसा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १२ : १३ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)