खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने   « Khabarhub

खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने  


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

दाङ– आगामी माघ २० गतेदेखि घोराहीमा खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने भएको छ । दाङका १० वटै पालिकाको सहभागिता रहने यस प्रतियोगिता नेपाली कांग्रेस दाङले गत वर्षदेखि आयोजना गर्न थालेको हो । भलिबल प्रतियोगितामा सर्वाधिक रु दुई लाख २५ हजारको प्रथम पुरस्कार रहेको छ ।

यस प्रतियोगितामा द्वितीय पुरस्कार लाख १२ हजार पाँच सय, तृतीय पुरस्कार ५६ हजार दुई सय ५० र सान्त्वना स्थान आउनेले १३ हजार पाँच प्राप्त गर्ने भलिबल प्रतियोगिता आयोजक समितिका संयोजक राजु आचार्यले बताए ।

यसैबीच प्रतियोगिता आयोजक मूल समारोह समितिको शुक्रबार बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । बैठकले जिल्लाभरका भलिबल खेलाडीलाई प्रतियोगितामा सहभागी हुन सम्बन्धित क्षेत्रको पालिकामा सम्पर्क राख्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : ०६ बजे

मूल्य बढी पाइने आशमा बोटमै जुनार

रामेछाप– मुलुक चुनावी माहोलले तातिएको छ । तर यहाँका किसानलाई

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज