नेयमारको गोलमा क्रोएसियाविरुद्ध ब्राजिलको अग्रता « Khabarhub

नेयमारको गोलमा क्रोएसियाविरुद्ध ब्राजिलको अग्रता


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप अन्तर्गत ब्राजिलले क्रोएसियाविरुद्धको खेलमा अग्रता लिएको छ। अतिरिक्त समयको पहिलो हाफको अन्तिम मिनेटमा नेयमारले गोल गर्दै अग्रता दिलाएका हुन्।

दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ११ : ०३ बजे

प्रधानमन्त्री खोज्दै प्रतिनिधिसभामा विपक्षीको अवरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा विपक्षी दलहरूले अवरोध कायमै

विश्व ‘ब्रेन ट्युमर’ दिवस : नेपालमा बिरामी बढ्दै

काठमाडौं– नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको

हर्कले भने : नेपालले भारतीय भूमि मिचेको प्रमाण प्रधानमन्त्रीले दिऊन्

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गत जेठ १७ गते

प्रतिनिधिसभा बैठक (लाइभ)

काठमाडौं– प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा विपक्षी दलहरूले अवरोध कायमै

मिलेन विपक्षीसँग रास्वपाको कुरा, रविले भने : प्रधानमन्त्री सदनमा आउनु हुन्‍न, परराष्ट्रमन्त्री र म बोलौँला

काठमाडौं- संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित हुनुपर्ने माग राख्दै विपक्षी