एमाले अधिवेशन : ३६ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित) « Khabarhub

एमाले अधिवेशन : ३६ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेष जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ ।

२४ पुसमा ६१ जिल्लामा एकैसाथ अधिवेशन सुरु गरेको एमालेले आज बिहानसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएको हो।

त्यसबाहेक मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।

कुन जिल्लामा को अध्यक्ष ?

१. झापा- दीपक कार्की
२. पाल्पा-धनेन्द्रराज घिमिरे
३. दाङ-हुकुमबहादुर बस्नेत
४. डोल्पा-शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया-लालबहादुर श्रेष्ठ
७. बॉके-किस्मतकुमार कक्षपति
८. धादिङ-भूमि त्रिपाठी
९. अर्घाखाची-पीताम्बर भुसाल
१०. मोरङ-ऋषिकेश पोखरेल
११. काभ्रे-अशोक ब्याञ्जु
१२. भक्तपुर-बचन देउजा
१३. गुल्मी-बालसिंह काउछा
१४. खोटाङ-रामप्रसाद दंगाल
१५.सप्तरी-ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा-इन्द्रमणि पराजुली
१८. रसुवा-कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु-डम्बर शर्मा
२१. नुवाकोट-बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम- तेजमान कन्दङ्वा
२३. रुपन्देही- तेजेन्द्र केसी
२४. लमजुङ-कृष्णप्रसाद अधिकारी
२५. पॉचथर- राजकुमार भण्डारी
२६. रामेछाप- आनन्द श्रेष्ठ
२७. गोरखा-प्रेमबहादुर गुरुङ
२८. मकवानपुर-एकलाल श्रेष्ठ
२९. डडेल्धुरा- प्रकाश सावँद
३०. भोजपुर- शरण राई
३१. बैतडी- सुरेन्द्र पाल
३२. म्याग्दी-देवेन्द्र केसी
३३. जुम्ला-शान्तिलाल महत
३३. काठमाडौं-दीपक निरौला
३४. ललितपुर-पुरुषोत्तम आचार्य
३५. सिन्धुली-कुमारबहादुर कार्की
३६. इलाम- महेश बस्नेत
३६. बाग्लुङ-हिरा केसी

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष-उमेश ढकाल

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ९ : ५७ बजे

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सतर्कता

नेपालगञ्ज– खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि

जापानस्थित नेपाली राजदूतावासले नागोयामा वृहत घुम्ती शिविर सञ्चालन गर्दै

काठमाडौं– जापानस्थित नेपाली राजदूतावासले जापानको ठूलो सहर नागोयामा २०२६ अप्रिल

आगामी बजेटबारे चार मन्त्रालयसँग छलफल

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि चारवटा मन्त्रालयले

प्रधानमन्त्रीसँको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग

संसद् बैठक बोलाउन प्रधानमन्त्रीलाई अध्यक्ष साम्पाङको आग्रह

काठमाडौं– श्रम संस्कृतिका पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई