उर्मिलालाई ‘मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल’को ताज « Khabarhub

उर्मिलालाई ‘मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल’को ताज


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विभिन्न वर्ग र समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्टले म्यानमारको माण्डलेमा हुने ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’मा नेपालको सहभागिता गराउनका लागि उर्मिला उप्रेती सिलवाललाई ‘मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल २०२१’ चयन गरेको छ ।

राजधानीमा हालै आयोजित कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मागत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले क्राउन तथा स्यास पहिराएका थिए ।

कार्यक्रममा उर्मिलाले ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’ मार्फत नेपाललाई विश्वसामू चिनाउने प्रयास गर्ने बताइन् । रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार ‘मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१’ उर्मिललाई रिवन इन्टरटेनमेन्टको सहकार्यमा आगामी अप्रिलमा म्यानमारको माण्डेलामा हुने ‘मिसेस ग्रान्ड इन्टरनेशनल २०२२’मा नेपालको प्रतिनिधित्व गराइनेछ ।

भैरहवाकी उर्मिला केही अघि रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न ‘मिसेस नेपाल वल्र्ड’मा अन्तिम चरणसम्म पुगेकी थिइन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : १३ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी